जीतपुरमा २५ ओटा सीसी कैमरा जाडन हुँदै। कैमरा राख्न का निम्ति उधोगबाणिज्य संघ,जितपुर सिमरानगरपालिका लगायत विभिन्न उद्योग कलकरखना एबम जितपुरबासीबाट सहयोग भई जीतपुर बासीको सुरक्षाको निम्ति हो। यस ठाउँ मा सीसी कैमरा www.cctvnepal.com.np.p.ltd बाट जाडन भएको हो यस कंपनी ले hetauda, सिमरा र बीरगंज मा पनी जाडन भइसकेको छ।
Comments
Post a Comment